गिरीबन्धु टी-स्टेटको जग्गामा ठगी गर्ने सरकारसँग बार्गेनिङ नगरौं : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गिरीबन्धु टी-स्टेटको जग्गा ठगी गर्नेलाई सरकार भत्केला भन्ने डरले लेनदेनमा नमिलाउन आग्रह गर्नुभएको छ । सोमबार फेसबुकमा एक पोस्ट लेख्दै मेयर शाहले सरकार भत्केला कि भनेर नडराइ र एक अर्काको अपराधसँग मिलाउन बार्गेनिङ नगरी तत्काल पहलकदमी लिन आवश्यकता रहेको बताउनुभएको हो । यस्तै उहाँले गिरिबन्धुलाई जग्गा सट्टापट्टा गर्न … Continue reading गिरीबन्धु टी-स्टेटको जग्गामा ठगी गर्ने सरकारसँग बार्गेनिङ नगरौं : बालेन शाह